जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी
khabarhub.com · Sun Jul 26 08:18:00 GMT 2026

तेहरान – इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको आरोप युक्रेनमाथि लगाउँदै घटनाको जवाफ दिने चेतावनी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)