चट्याङ लागेर एक महिलाको मृत्यु
khabarhub.com · Sun Jun 28 15:35:57 GMT 2026

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आज चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)