बागमती प्रदेश रास्वपा : १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न
nepalnews.com · Sun Jun 07 05:55:49 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ।
चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन हुँदै छ। सिन्धुपाल्चोकमा भने हिजो सुरु भएको अधिवेशन आन्तरिक विवादले स्थगित भएको रास्वपाका प्रवक्ता मनीष झाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)