गगन थापा तत्काल भारत नजाने: के कांग्रेसभित्र कुनै ठूलो राजनीतिक खिचडी पाक्दैछ?
barnanmedia.com · Sun Jul 26 08:32:03 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले अन्तिम समयमा आफ्नो भारत भ्रमण स्थगित गरेका छन् । पार्टीको जनसम्पर्क समिति भारतको कार्यक्रममा सभापति थापा प्रमुख अतिथि भएर जाने कार्यक्रम थियो । तर, थापाले आन्दोलनको कारण देखाउँदै आफ्नो भ्रमण स्थगित गरेका हुन् ।
कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीले सभापति थापाले भारतमा चलिरहेको आन्दोलनका कारण अन्तिम समयमा भ्रमण स्थगित गरेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)