एमबीएसको प्रश्नपत्र चुहावट गरेको आरोपमा दुईजना पक्राउ
nepalnews.com · Sun Jul 26 07:59:12 GMT 2026

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबिएस) को प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्ति पक्राउ परेका छन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा उनीहरु आज बिहान पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)