लुम्बिनी वाङमय प्रतिष्ठानले पायाे नयाँ नेतृत्व
nagariknews.nagariknetwork.com · Sun Jul 26 07:34:52 GMT 2026

लुम्बिनी वाङ्मय प्रतिष्ठानले नयाँ नेतृत्व पाएकाे छ। प्रतिष्ठानकाे तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनसँगै सुरेशकुमार पाण्डेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएकाे छ।
लुम्बिनी वाङ्मय प्रतिष्ठान दाङको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिवार देउखुरी दाङको रातोडाँडामा भएको छ। देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको सभा हलमा आयोजित कार्यक्रमको प्रमुख अतिथिमा देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा साहित्यकार हरेकृष्ण ज्ञवाली थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)