मिस नेपाल २०२६ः मौलिक ज्ञान र आधुनिक शिक्षाको फ्युजनसहित प्रतियोगी नम्बर १४ प्रतिमा खड्का मैदानमा
ajakoartha.com · Sun Jul 26 08:43:00 GMT 2026

काठमाडौं- सौन्दर्य प्रतियोगितालाई केवल बाह्य सुन्दरतामा मात्र सीमित नराखी उद्देश्य, सेवा र सामाजिक जिम्मेवारीको राष्ट्रिय मञ्चका रूपमा उपयोग गर्ने संकल्पसहित मिस नेपाल २०२६ मा प्रतियोगी नम्बर १४ प्रतिमा खड्का दरिलो दाबेदारका रूपमा प्रस्तुत भएकी छिन्। एक समर्पित सामाजिक कार्यकर्ता, मानसिक स्वास्थ्य अभियन्ता तथा सामुदायिक नेतृत्वकर्त्री खड्काले यस मञ्चलाई नेपालका युवापुस्तामाझ अर्थपूर्ण सन्देश पुर्याउने अवसरका रूपमा लिएकी छन्।
अन्तर्राष्ट्रिय अनुभव र नेपाली माटोको सुगन्ध
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)