लघुवित्त पीडित किसानहरूको राजधानी मार्च (तस्बिरहरू)
setopati.com · Sun Jul 26 08:40:40 GMT 2026

लघुवित्त पीडित किसानहरू काठमाडौं आइपुगेका छन्।
दाङ लगायतका जिल्लाबाट आइतबार काठमाडौं आइपुगेका किसानहरूले 'राजधानी मार्च' गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)