‘सगरमाथा आरोहणमा ‘लक्जरी’ बढ्यो, फोहोर बढेको होइन घटेको छ’
clickmandu.com · Sun Jul 26 08:45:41 GMT 2026

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा
काठमाडौं । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिनुभएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म ३१ पटक सगरमाथा आरोहण गरिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)