तस्बिरमा लघुवित्त तथा वित्तीय शोषणविरुद्ध ‘राजधानी मार्च’
nepalnews.com · Sun Jul 26 08:43:04 GMT 2026

काठमाडौँ। लघुवित्त तथा वित्तीय शोषण पीडित किसान-मजदुरले काठमाडौँमा ‘राजधानी मार्च’ गरेका छन्।
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालको आयोजनामा बल्खुबाट मार्च सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)