खोज तथा उद्धारमा सबै शक्ति परिचालन गर्ने सर्वदलीय बैठकको निर्णय
lokaantar.com

रसुवामा आएको बाढी तथा पहिरोपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले विपद्को सामना गर्न राज्यका सबै संयन्त्र तथा राजनीतिक दल, निजी क्षेत्र र सामाजिक संघ–संस्थाको शक्ति परिचालन गर्ने निष्कर्ष निकालेको छ ।
बैठकबारे नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका तर्फबाट खोज तथा उद्धारको प्रारम्भिक जानकारी प्राप्त भएको र बैठकमा सहभागी दलहरूले थप सूचना तथा सुझाव दिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)