युद्धरत इरान-युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी
khabarhub.com · Sun Jul 26 08:50:40 GMT 2026

तेहरान- क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमा भएको ड्रोन आक्रमणपछि इरानले युक्रेनलाई जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। घटनाको विरोध जनाउँदै इरानले तेहरानस्थित युक्रेनी कूटनीतिक प्रतिनिधिलाई बोलाएर यस घटनाको जवाफ दिइने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)