कक्रोच पार्टीले 'धन्यवाद, हामी छिट्टै भेट्ने छौं' भन्दै टुंग्याएको दिल्लीको ३६ दिने विद्यार्थी आन्दोलन
setopati.com · Sun Jul 26 08:56:33 GMT 2026

मध्य दिल्लीका धेरै भागमा इन्टरनेट सेवा रोक्न 'ज्यामर'हरू राखिएकाले शनिबार दिउँसो केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको खबर जन्तर-मन्तरस्थित आन्दोलन स्थलसम्म पुग्न केही समय लाग्यो।
तर जसै खबर पुग्यो, जन्तर-मन्तरमा खुसीको लहर दौडियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)