रसुवा बाढी : चीनद्वारा उद्धार टोली सहित ५० टन राहत सामग्री
nagariknews.nagariknetwork.com · Sun Aug 30 05:09:06 GMT 2026

रसुवामा आएको बाढीपछि चीन सरकारले नेपाललाई ५० टन राहत सामग्री उपलब्ध गराएको छ। राहत सामग्रीसहित चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला ट्रान्सपोर्ट विमान आइतबार बिहान काठमाडौं आइपुगेका छन्।
चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहान उक्त विमान काठमाडौं आइपुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)