रोपाइँमा सहभागी १५ जना एक्कासि बिरामी, फुड पोइजन वा विषादीयुक्त पानीको आशंका
newsofnepal.com · Sun Jul 26 08:59:27 GMT 2026

धादिङ।
धादिङको ज्वालामुखी गाउँपालिका–६ साँधभन्ज्याङस्थित मिलनटोलमा रोपाइँमा सहभागी एक बालकसहित १५ जना एक्कासि गम्भीर बिरामी परेका छन्। प्रारम्भिक रूपमा खानाबाट हुने विषाक्तता (फुड पोइजन) वा विषादी मिसिएको पानीका कारण घटना भएको हुन सक्ने आशंका गरिए पनि वास्तविक कारण अझै पुष्टि भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)