सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह
barnanmedia.com · Sun Aug 30 05:07:02 GMT 2026

हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरै स्थानमा वर्षा भइरहेको छ ।
अत्तरियास्थित जल तथा मौसम विज्ञान कार्यालय अनुसार आजदेखि दुई÷तीन दिनसम्म प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र एक÷दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)