प्राङ्गारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा
corporatenepal.com · Sun Jul 26 09:13:58 GMT 2026

काठमाडौँ । प्राङ्गाारिक मलको प्रयोग बढाउन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी किसानको दैलोमा पुगेकी छिन् ।
धनुषाको विभिन्न स्थानको अवलोकन गर्दै मन्त्री चौधरीले महिला कृषकद्वारा सञ्चालित कस्टम हायरिङ सेन्टर, माछा पालन, आँप बगैंचाको अवलोकन गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)