त्रिविको प्रश्नपत्र बाहिरिएको घटना छानबिन गर्न तीन सदस्यीय समिति गठन, दुई जना पक्राउ
canadanepal.com · Sun Jul 26 09:17:51 GMT 2026

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबिएस) को प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्ति पक्राउ परेका छन् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा उनीहरु आइतबार बिहान पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)