प्रधानमन्त्री बालेनको विवादित अभिव्यक्तिपछि सुस्तावासी भन्छन्-भारतीयबाट थप पेलिन थाल्यौं
nepalpress.com · Sun Jun 28 15:46:14 GMT 2026

रुपन्देही । पुस्तौँदेखि नेपाली सीमाको रक्षा गर्दै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब नागरिकता र भूमि अधिकारका लागि संघीय राजधानी काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेका छन् ।
उनीहरूले यसपटक आफ्नो आन्दोलन ‘वारपारको लडाइँ’ हुने चेतावनी दिँदै सिंहदरबारसम्म पुगेर दबाब सिर्जना गर्ने बताएका छन् । प्रधानमन्त्री बालेन साहको विवादास्पद सम्बोधनपछि भारतीयबाट आफूहरू थप पेलिन थालेको उनीहरूको गुनासो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)