बागलुङमा मोबाइलको लोभमा युवाको हत्या, चार जना पक्राउ
setopati.com · Sun Jul 26 09:26:04 GMT 2026

बागलुङमा मोबाइलको लोभमा एक जना युवाको हत्या भएको छ।
बडिगाड गाउँपालिका-१ बस्ने १७ वर्षीय लजिन थापाको हत्या भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)