इजरायली सेनाद्वारा सात महिनाका प्यालेस्टाइनी शिशुको हत्या, आमाबुबा घाइते
ratopati.com · Sun Jun 07 06:00:15 GMT 2026

वेस्ट बैंक । इजरायली सेनाको गोली लागेर वेस्ट बैंकको हेब्रोन सहरमा एक सात महिनाका प्यालेस्टाइनी शिशुको मृत्यु भएको छ भने उनका आमाबुबा घाइते भएका छन् । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार साँझ हेब्रोन सहरको दक्षिणमा पर्ने तेल रुमेइदा क्षेत्रमा यो घटना भएको हो।
स्वास्थ्य मन्त्रालयले मृतक शिशुको पहिचान साम फहद अबु हैकलका रूपमा गरेको छ। गोली लागेर शिशुको घटनास्थलमै मृत्यु भएको थियो भने उनका आमाबुबालाई मध्यम प्रकृतिको चोट लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)