भारतीय सहयोगमा कञ्चनपुरमा विद्यालय भवन निर्माण सुरु
nepalviews.com · Sun Jul 26 09:32:49 GMT 2026

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित महेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण कार्य सुरु भएको छ ।
विद्यालय भवनको शिलान्यास आइतबार नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव बसिष्ट नन्दन र भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रूपमा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)