फाइनल हारेपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परे मेस्सी!
barnanmedia.com · Sun Jul 26 09:26:22 GMT 2026
अर्जेन्टिनी फुटबलका महान् खेलाडी लियोनेल मेस्सी फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि पहिलोपटक सार्वजनिक रूपमा देखिएका छन्।
फाइनलको हारपछि रोजारियोस्थित गृहनगरमा परिवारसँग विश्राम बिताइरहेका उनी एक स्थानीय फुटबल खेल हेर्न पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)