नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन
baahrakhari.com · Sun Jul 26 09:35:01 GMT 2026

पर्सा । नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ ।
अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्युपछि उनका आफन्तले चिकित्सक तथा अस्पताल प्रशासनको लापरबाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाउँदै प्रदर्शनसहिच चिकित्सकमाथि हातपाता गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)