भानुभक्तको शालिक तोडफोड गरेको आरोपमा एक जना पक्राउ
lokaantar.com

आदिकवि भानुभक्त आचार्य र वीरगञ्जवासी खड्कबहादुर थापाको शालिक तोडफोड गरी क्षति पुर्याएको आरोपमा एक जना पक्राउ परेका छन् ।
लमजुङको मध्यनेपाल नगरपालिका–४, दुर्दीपुलस्थित बौद्धा रिस्ती खोलापुल नजिक रहेको भानु घाँसी संवाद पार्कमा स्थापित उक्त शालिकहरू तोडफोड गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)