बैतडी ट्राफिक प्रहरीद्वारा बाह्र लाख ९८ हजार राजस्व सङ्कलन
deshsanchar.com · Sun Jul 26 05:50:41 GMT 2026

सुदूरपश्चिम- बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम उल्लङ्घनकर्ताबाट रु १२ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम गत आर्थिक वर्षमा सङ्कलन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)