लुम्बिनीमा कांग्रेसका मन्त्रीहरूले सामुहिक राजीनामा दिँदै
deshsanchar.com · Sun Jul 26 09:50:28 GMT 2026

दाङ – लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने भएको छ। कांग्रेसबाट सरकारमा सहभागी पाँच मन्त्रीले सोमबार सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)