सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु
nepallive.com · Sun Jul 26 09:54:40 GMT 2026

धनगढी– सरकारी पक्ष र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु भएको छ ।
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेको कार्यकक्षमा वार्ता सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)