मुक्तिनाथ मार्गको भान्सा कथा!
setopati.com · Sun Jul 26 10:07:00 GMT 2026

१६ वैशाख, २०८३।
हामी मुस्ताङस्थित प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथलाई लक्ष्य बनाएर धार्मिक पर्यटनका क्रममा यात्रामा छौँ र बास बस्न पर्वतको कुस्मामा आइपुगेका छौँ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)