होस्टललाई नियमन गर्दै स्थानीय प्रशासन, १५ दिनभित्र दर्ता गर्न निर्देशन
lokaantar.com

जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा सञ्चालित होस्टल (छात्र–छात्राबास)लाई व्यवस्थित र सुरक्षित बनाउन कडाइका साथ नियमन गर्ने भएको छ । कार्यालयले सरोकारवालासँग छलफल गरी प्रक्रिया नपुगेकाहरूलाई १५ दिनभित्र पूरा गर्न निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दर्ता नभएका होस्टललाई १५ दिनभित्र दर्ता गर्न निर्देशन एवं संयुक्त निर्णय गरिएको बताए । उनले भने, 'होस्टललाई केबल व्यापारिक ‘होटल’का रूपमा सञ्चालन गर्न नपाइने स्पष्ट पारिएको छ।'
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)