हेटौँडाको यातायात कार्यालय नजिक पुरुषको शव भेटियो
barnanmedia.com · Sun Jul 26 10:08:15 GMT 2026

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीकाअनुसार घटनास्थल वरपर रगत देखिएपछि अनुसन्धानलाई तीव्र बनाउन प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)