कांग्रेस सभापति थापाले मुख्यमन्त्री र प्रदेश सभापतिलाई बोलाएर के भने ?
baahrakhari.com · Sun Jul 26 10:12:02 GMT 2026

काठमाडौं । शनिबार मात्रै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर गरे ।
प्रदेशसभामा सहकार्य र संयुक्त सरकार गठन, कोसी, वाग्मती र लुम्बिनी एमाले तथा कर्णाली र सुदूरपश्चिम नेकपाले नेतृत्व गर्ने सहमति भयो । सहज परिस्थिति नभएको गण्डकी र मधेसमा भने अन्य राजनीतिक दलहरुसँग परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरुप तय गर्ने सहमति भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)