भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल
shilapatra.com · Sun Jul 26 10:10:00 GMT 2026

नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल यतिबेला हजारौँ भारतीय बिरामीको उपचार केन्द्र बनेको छ । पर्सा ठोरीमा रहेको भरतपुर आँखा अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये ९७ प्रतिशत भारतीय हुने गरेका छन् ।
अस्पताल नेपाल नेत्रज्योति संघ चितवनले सञ्चालन गरेको हो । आफ्नै देशमा गुणस्तरीय आँखा उपचार सेवा नपाएपछि सीमापारिका भारतीय नागरिक उपचारका लागि नेपाल आउने गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)