पृथ्वीको अत्यन्त उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने मुसाको प्रजाति फेला
newsofnepal.com · Sun Jul 26 10:18:38 GMT 2026

काठमाडौँ ।
वैज्ञानिकहरूले पृथ्वीको अत्यन्त उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने मुसाको प्रजाति फेला पारेका छन्। दक्षिण अमेरिकाको एन्डिज पर्वतमालामा रहेको करिब ६,७०० मिटर अग्लो जमेका ज्वालामुखी (फ्रोजन भोल्कानो) वरपर यी मुसाहरूले विषालु वनस्पति खाएर जीवन धानिरहेको अध्ययनले देखाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)