तीव्रगतिको कार पस्यो पसलभित्रै
onlinekhabar.com · Sun Jul 26 10:17:04 GMT 2026

१० साउन, बारा । बाराको जीतपुर बजारमा तिव्र गतिमा आएको एउटा कार पसल भित्र छिर्दा दुईवटा पसलमा क्षति पुगेको छ ।
जीतपुर बजारको टेढा रोडबाट वीरगञ्ज–पथलैया राजमार्गतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३१ च–३८८० नम्बरको कार अनियन्त्रित भई टेढारोडको पसल भित्र पस्दा दुई पसलमा क्षति पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)