पूर्व स्वास्थ्यमन्त्री पौडेल : 'गेटा अस्पताल ३०० शय्यामा सञ्चालन नगरी विश्वविद्यालयको औचित्य पुष्टि हुँदैन'
swasthyakhabar.com · Sun Jul 26 10:25:52 GMT 2026

काठमाडौं – पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि गेटा अस्पताललाई कम्तीमा ३०० शय्याको क्षमतामा सञ्चालन गर्नु अपरिहार्य रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले प्रदेश सरकारले पूर्वस्वीकृति दिइसकेको सेती प्रादेशिक अस्पताललाई गेटा अस्पतालसँग गाभी स्वास्थ्य मन्त्रालयकै जनशक्ति परिचालन गर्ने हो भने अत्यन्त न्यून लागतमा ३०० शय्याको अस्पताल सञ्चालन गर्न सकिने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)