उत्तर कोरियाली ३० हजार सेना युक्रेनविरुद्ध लड्न रूस भित्रिँदै, विध्वंसक हतियार पनि निर्यात
bishowkhabar.com · Sun Jul 26 10:31:43 GMT 2026

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले युक्रेनविरुद्धको युद्धमा खटाउन थप ३० हजार उत्तर कोरियाली सैनिक भित्र्याउने तयारी गरेको दाबी गरेका छन् ।
उनका अनुसार रूसले ती सैनिकलाई स्वागत गर्न भोरोनेझ क्षेत्रमा जुन महिनादेखि तयारी गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)