नेपालकाे लगातार चौंथो हार
neplays.com · Sun Jul 26 10:45:00 GMT 2026
काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगतार चौंथो हार ब्यहाेरेकाे छ। याे हारसँगै नेपालकाे सेमिफाइनल समिकरण कमजाेर बनेकाे छ ।
प्रतियोगिताको चौथो खेलमा बंगलादेशसँग ३–२ मा पराजित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)