काभा भलिबलमा अग्रता लिएर पनि फेरि हार्यो नेपाल
setopati.com · Sun Jul 26 10:44:00 GMT 2026
काभा मेन्स भलिबल च्याम्पियनसिप २०२६ मा नेपालको खराब प्रदर्शन जारी छ।
लगातार चौथो खेलमा पराजय भोग्ने क्रममा नेपालले आइतबार बंगलादेशसँग ३-२ को सेटमा पछि पर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)