नागढुंगा सुरूङमार्गः परीक्षण अवधिमा आकस्मिक सवारीलाई मात्र अनुमति, शुल्क तिर्नु नपर्ने
nepalpress.com · Sun Jul 26 10:45:39 GMT 2026

काठमाडौं । काठमाडौँ र धादिङ जोड्ने देशकै पहिलो आधुनिक सुरुङमार्ग, नागढुंगा सुरुङमार्गको भोलि औपचारिक रुपमा उद्घाटन हुन गइरहेको छ ।
ऐतिहासिक परियोजनाको उद्घाटनपछि सुरुङमार्गमा सवारी साधनको आवागमन कसरी हुन्छ भन्ने आम चासोका बीच आयोजना प्रमुख सौजन्य नेपालले सुरुमा आकस्मिक सवारीलाई मात्र प्रवेश दिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)