पार्टी मिलाएर प्रचण्डलाई दलको नेता बनाउन चाहन्छन् ओली !
baahrakhari.com · Sun Jul 26 10:42:31 GMT 2026

काठमाडौं । प्रदेश सत्ताको साँचो फेरि एमाले–नेकपामा नै फर्किने बाटो तय भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पाँचवटा प्रदेशको भागबन्डा टुंग्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)