प्रधानमन्त्री कार्यालयले भन्यो- झण्डै १५ हजार मानिस अझै बे' पत्ता!
barnanmedia.com · Sun Aug 30 05:19:43 GMT 2026

सरकारले १४ हजार ९ सय ९ जना मानिस बे'पत्ता रहेको जनाएको छ। प्रधानमन्त्री कार्यालयको उद्धार अनुरोध पोर्टलका अनुसार हालसम्म झण्डै १५ हजार मानिस बे पत्ता भएको उल्लेख गरेको छ।हालसम्म २ हजार ४ सय ७३ जना मानिस फेला परेको जनाएको छ। पछिल्लो २४ घण्टामा मात्रै ८ हजार ४ सय १३ जना मानिस सम्पर्कवि हीन भएको उक्त पोर्टलमा उल्लेख छ। हराएका मानिसहरूमध्ये १८ वर्ष मुनिका बालबालिका ६२७ जना र ६० वर्ष माथिका ज्येष्ठ नागरिक ३६९ जना रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)