धनगढीमा डा. केसीको सत्याग्रह विश्वविद्यालय सुदृढीकरणकै पक्षमा : प्रदीप पौडेल
annapurnapost.com · Sun Jul 26 10:45:29 GMT 2026

काठमाडौं : नेपाली कांग्रेस महामन्त्री प्रदीप भट्टराईले डा.गोविन्द केसीले सुरू गरेको सत्याग्रह दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सुदृढ गर्ने पक्षमा रहेको बताएका छन्। तर,विभिन्न बहाना बनाएर विश्वविद्यालयको मेरुदण्ड मानिएको अस्पतालको क्षमता अभिवृद्धि र सञ्चालन प्रक्रियामा अवरोध पुर्याउने प्रयास भइरहेको उनको भनाइ छ।
उनले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि गेटा अस्पताललाई तत्काल कम्तीमा ३०० शय्याको क्षमतामा स्तरोन्नति गरी सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)