सरकारी वार्ता टोली र डा.गोविन्द केसी पक्षबीच छलफल जारी
bishowkhabar.com · Sun Jul 26 10:47:23 GMT 2026

काठमाडौं– कैलालीको धनगढीमा अनशनरत डा.गोविन्द केसीका प्रतिनिधिसँग सरकारको वार्ता जारी छ ।
प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा.जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटा र शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल सहभागी टोलीले सेती प्रादेशिक अस्पतालमा छलफल गरिरहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)