सुप्रिम राज विश्वकर्माको ‘मायामा फसाैँकी’ बोलको गीत सार्वजनिक
kendrabindu.com · Sun Jul 26 11:00:31 GMT 2026

काठमाडौं। गायक सुप्रिम राज विश्वकर्मा र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ नेपाली गीत ‘मायामा फसाएँ’ सार्वजनिक भएको छ। प्रेमभावमा आधारित गीतमा देव बोहराले शब्द तथा रुद्र जीएमको संगीत छ।
गीतको रेकर्डिङ शंकरा डिजिटल स्टुडियोमा गरिएको हो। गीतको मिक्सिङ कुमार सानु पुनले गरेका छन् भने रेकर्डिस्टको जिम्मेवारी सागर पुनले निर्वाह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)