लघु बीमा व्यवसायको अध्ययन प्रतिवेदन , लघु जीवन बीमा गराउनेमा पुरुषको भन्दा महिलाको सहभागिता बढी
arthasansar.com

नेपालको लघु जीवन बीमाको क्षेत्रमा पुरुषको तुलनामा महिलाको सहभागिता बढी देखिएको छ । नेपाल बीमा प्राधिकारणले सार्वजनिक गरेको लघु बीमा व्यवसाय अध्ययन प्रतिवेदन अनुसार लघु जीवन बीमा गराउनेमा पुरुषको भन्दा महिलाको संख्या धेरै देखिएको हो ।
प्राधिकरणले बीमालेख संख्याका आधारमा ४८ प्रतिशत जनसंख्या बीमामा समेटिएको दाबी गर्दै आएको छ । यो पहुँचमा वैदेशिक रोजगारी म्यादी बीमाको बाध्यकारी प्रावधानका कारण पुरुष श्रमिकहरुको संख्या अधिक छ । पुरुषको क्रयशक्ति र पारिवारिक निर्णयमा वर्चश्वका कारण बचत प्रकृतिको सावधिक जीवन बीमामा पुरुषको पहुँच महिलाको तुलनामा अधिक छ । समग्रमा संख्यात्मक हिसाबले बीमा सुरक्षा कवचभित्र समेटिनेमा पुरुषको तुलनामा महिलाको संख्या अधिक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)