कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु
nepaltvonline.com · Sun Jul 26 11:05:41 GMT 2026

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शनिबार शिलान्यास गरिएको छ।
काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रूपमा भवनको शिलान्यास गर्नु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)