कोदारी राजमार्ग १० दिनदेखि अवरूद्ध (तस्बिरहरू)
setopati.com · Sun Jul 26 11:15:24 GMT 2026

पहिरोका कारण कोदारी राजमार्ग विगत १० दिनदेखि पूर्ण रूपमा अवरूद्ध भएको छ।
राजमार्ग ठप्प हुँदा आवतजावतमा समस्या हुनुका साथै स्थानीय जनजीवन प्रभावित बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)