इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासीमाथि अख्तियारले थाल्यो अनुसन्धान
nepalpress.com · Sun Jul 26 11:14:50 GMT 2026

काठमाडौं । सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी (प्रेमी) टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।
सशस्त्रको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकमको हिनामिनापछि असार २० गते गुरुङ र लामा पक्राउ परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)