रविले अन्नपूर्णबाट एनभीएल खेल्ने
baahrakhari.com · Sun Jul 26 11:13:26 GMT 2026
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल)को टिम अन्नपूर्ण स्पाइकर्स किंग्सले रवि केसीलाई अनुबन्ध गरेको छ ।
एनभीएलले आइतबार रविलाई अक्सनबाट लिगको निम्ति एक लाख रुपैयाँमा भित्र्याएको हो । उनी आउटसाइड हिटर हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)